OMG दिनमै तीन किलो इट्टा खाने व्यक्ती( हेर्नुहोस भिडियो सहित )

OMG दिनमै तीन किलो इट्टा खाने व्यक्ती( हेर्नुहोस भिडियो सहित )

काठमाण्डौ विश्वमा कती प्रकारका मानिस होलान आनी कती प्रकारका अनौठो प्रकारको काम गर्लान त्यो हामिले कदाचित सोच्न सक्दैनौ|त्यस्तै भारतमा एकजना अनौठा व्यक्ती छ्न जस्ले दिनको ३ किलो इट्टा खान्छ्न्|

सुन्दा अनौठो लागे पनि यो कुरा सत्य हो|भारतको कर्नटका स्थित पक्किरप्प हुनगुन्दिले १० वर्षको उमेरमा पहिलो चोटी इट्टाको स्वद थाहा पाएक थिए|उनी भन्छ्न “मेरो यो एउटा दैनैकी जस्तै भएको छ्,मैले २० वर्षा देखी खान थालेको हो र मलाई खान मनपर्छ्|

करिब विस वर्ष देखी मैले इट्टा खाँदै आएको हुँ|आजको दिनमा म खाना छोड्न सक्छु तर माटो र इट्टा सक्दिन|मलाई यस्ले कुनै प्रकारको असर गरेको छैन्,मेरो दाँत ठिक छ्न्,म जस्तो पनि इट्टा चपाउन सक्छु|

“उनि थप्छ्न मलाई मेरो आमाले यो कुरामा रोक्नु हुन्छ तर म आफ्नो बानी र स्वादलाई रोक्न सक्दिन्|मलाई चिकेन फ्राइनै दिए पनि म इट्टा नै रोज्छु अझ निर्माण क्र्मको इट्टा एवान हुन्छ्

SOURCE taja-khabar

Share