BREAKING NEWSकैलालीकाे ढकेनीमा बस दुर्घटना: तीनकाे मृत्यु, ४२ घाइते

BREAKING NEWSकैलालीकाे ढकेनीमा बस दुर्घटना: तीनकाे मृत्यु, ४२ घाइते

कैलालीकाे ढल्केवरमा बस दुर्घटना हुँदा तीनकाे मृत्यु भएकाे छ । ४२ घाइते भएका छन् । घाइतेहरुकाे विभिन्न अस्पतालमा उपचार भैरहेकाे छ ।आइतबार बिहान बैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउँपालिका ३ सहजपुरमा पल्टिँएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।अहिले उद्धारको काम भैरहेको छ । प्रहरीका अनुसार घाइतेलाई सेती अञ्चल अस्पताल र पद्य अस्तालमा लगिँदैछ ।

SOURCE ramrosamachar

Share