कसैलाई नपरोस यस्तो भखरै आयो दुखको खबर नानु को आत्माले सन्ती मिलोस

कसैलाई नपरोस यस्तो भखरै आयो दुखको खबर नानु को आत्माले सन्ती मिलोस

दबै पनि कति निस्टुरि हुन्छ फुल्ल।पाएको छैन टपक टिपेर लगि दिन्छ So नानू को आत्माले सान्ती।मिलोस ।

सवधान सक्दो सेयर गरौ जनचेतनाको लागि
हेर्नुस् जरुरी सूचना हिजो राती तराईमा एउटा जन्मीन नपाउदै मिर्तु भएको छ । यो संन्सारमा अाएको केही दिन नबित्दै दैबले खोसेर लगेको छ ।

कठै विचरा राम्रो उपचार नपाउदा बालकको मिर्तु भएको छ ।

रुन पनि राम्रो सँग नअाउदै दैबले खोसेर लयो यो बाबुको आत्मले शान्ति पावश र बाबुको परिवरलाई धैर्य धारण गर्ने शक्ति भगमानले प्रधान गरुन ।

कृपया यो समाचार share गरि सरकार सम्म पुराईदिनु हुन हर्दिक अनुरोध गर्दछु । ताकी सरकार लाई थाहा होस ।

उपचार नपाएर दिनै यस्ता बालबालिकाले आफ्नो ज्यान गुमाएका छन भनेर । यो संन्सार राम्रोसँग देख्न नपाउदै अकालमा मिर्तु बाबुलाई हर्दिक श्रद्धाञ्जली

SOURCE nepalisurya

Share