धमलाको हमलामा पुगेका सिताराम कट्टेल ‘धुर्मुस’ डाको छोडेर रोएपछि धमलाले पनि मन थाम्न सकेनन, किन ? ( हेर्नुहोस् भिडियो कुराकानी)

ऋषि धमला र सिताराम कट्टेल अर्थात् ‘धुर्मुस’दुबैले आ-आफ्नो पहिचान बनाएका छन् । ऋषि धमला एक चर्चित पत्रकार हुन भने सिताराम कट्टेल एक कलाकार मात्र नभई समाजसेवक पनि हुन । अहिले धुर्मुस सुन्तली फाउन्डेसनले रौतहटमा चौथो नमुना वस्ती बनाइरहेका छन्,विभिन्न विघ्न वाधा र सुख दुख सहदै निरन्तर उनि दिन दुखि गरीवको लागी काम गर्न लागी परेका छन् | हालै चर्चित कार्यक्रम धमलाको हमलामा पुगेका सिताराम कट्टेल ‘धुर्मुस’ डाको छोडेर रोएपछि धमलाले पनि मन थाम्न सकेनन, किन ?

(हेर्नुहोस् भिडियो कुराकानी)-

Share