OMG झापामा घट्यो अर्को डरलाग्डो घटना

OMG झापामा घट्यो अर्को डरलाग्डो घटना

झापा केर्खाको बिवाहित पुरुष धन बाहादुर लिम्बु सङ सुनिता राइ को असामान्य सम्बन्ध रहेको कुरा धने लिम्बुको श्रीमतीले थाहा पाए पछि दुबै जनालाई सुगुर मार्ने भालाले हानी सक्त आक्रमण गरेको थियो ।त्यस आक्रमणमा सुनिता राइको तत्काल मृत्यु भएको थियो भने केटा धने सक्त घाइते भएर अहिले धरान घोपा अस्पतालमा अचेत अवस्थामा उपचार भैरहेको छ ।साथै हत्यारा रिता लिम्बु हाल प्रहरी नियन्त्रणमा रहेको जानकारी छ ।

काठमाडौं । तराईमा जाडोले कठ्याङिग्रएर दर्जनौंको ज्यान गइरहेको र कयौं मानिसहरु शितलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपालले (वाइसिएल)ले राहत वितरण गर्ने भएको छ ।वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको बताएको छ ।

‘तपाइँ कम्बल दिएर सहयोग गर्नुस् हामी न्यानो लिएर जाँदैछौ’ भन्ने मूल नाराका साथ राहत वितरण गर्न लागेको वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए । ‘हामी संगठन बनाएर मात्र बस्दैनौं’ दीपशिखाले भने ‘संगठनबाट सामाजिक काम पनि गर्छौँ ।’ राहत संकलनका लागि वाइसिएलले विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई आब्हान गरेको छ । राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसिमा वाइसिएलले तोकेको छ । यो अवधिभित्र सबैले राहत सामाग्री दिएर सहयोग गर्न वाइसिएलले आग्रह गरेको छ । यसअघि वाइसिएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण समेत गरेको ।

SOURCE chautarionline

Share