नर्भिक हस्पिटलको प्रबन्ध निर्देशक तथा समाजसेवी मेघा चौधरीले क्रिष्टिना सुनुवारको पुरै उपचारको जिम्मेवारी लिने भिडियो सहित !

नर्भिक हस्पिटलको प्रबन्ध निर्देशक तथा समाजसेवी मेघा चौधरीले क्रिष्टिना सुनुवारको पुरै उपचारको जिम्मेवारी लिने भिडियो सहित !

नर्भिक हस्पिटलको प्रबन्ध निर्देशक,उध्योगपती बसन्त चौधरीकी एक मात्र सुपुत्री, समाजसेवी मेघा चौधरीले कृश्टिना सुनुवारको
पुरै उपचारको जिम्मेवारी लिने भन्ने खबरको लाइव भिडियो हामीले युके समाज सेवी
इशा गुरुङ संगको कुरा कानीमा उनकै फेसबुक भिडियो प्रस्तुत गरेका छौ ।
तपाईको जानकारी को लागि ! भिडियो सहित-

SOURCE bihanipost
Share