ट्रेण्डिङ १ मा, नेपाल आइडका सागरको ‘पल्ला घरकी कान्छी नानी’

ट्रेण्डिङ १ मा, नेपाल आइडका सागरको ‘पल्ला घरकी कान्छी नानी’

नेपाल आइडका सागर आलेको आवाज रहेको गीत ’पल्ला घरकी कान्छी नानी’ बोलकोे गीतको भिडियो सार्बजनिक गरिएको छ । अहिले उक्त गीत युबटुबको ट्रेण्डिङ नम्बर एकमा आएको छ । मनोज थापा मगरको शब्द, संगीत रहेको उक्त गीतलाई हरी घले लामाले छायाङकन गरेका हुन् ।

फिरज अर्पनको सम्पादनमा रहेको गीतमा सागर आले र मीरुना मगरको अभिनय रहेको छ । गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन भने गीतमा सागर आलेलाई फ्युजन मन्त्र ब्यानडले साथ दिएको छ । हेनुस् भिडियो :

source tipsnepalitv

Share