कठै कस्ता पापी छोराहरु, ८० वर्षीय वृद्धलाई छोराहरुले बाटोमा फालीदिए(भिडियो सहित)

कठै कस्ता पापी छोराहरु, ८० वर्षीय वृद्धलाई छोराहरुले बाटोमा फालीदिए(भिडियो सहित)

ओएसनेपाल, पोखरा- बुढेसकालको सहरा सन्तान बन्ला भन्ने सपना हरेक आमाबावुको हुन्छ। तर, ८० वर्षीय श्रीलाल मण्डललाई छोराहरुले जीवनको अन्तिम अवस्थामा घरबाट निकालेपछि उनको विजोग भएको छ।

धनुषाको जनकनन्दनी गाउँपालिकाको खजुरी प्रखे महुवा निवासी मण्डललाई उनका छोराहरुले सम्पती आफ्नो नाममा पारी घरबारविहीन बनाएका छन्।छोराहरुले पुस्तेनी घडेरी र जग्गा आफ्नो नाममा गराएर घरबाट निकालेपछि उनी न्यायको गुहार माग्दै बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा छोराविरुद्ध निवेदन दर्ता गराएका छन्।

हेर्नुहोस उनको वियोगान्त जीवन भोगाई रुदै भन्छन् यही छोरा जन्मिदा ७ गाउँमा खुशी बाड्दै हिडे आज यसरी घर निकाले पुरा भिडियोमा हेर्नुहोस

source ujyaalobihani

Share