सागर आले मगर ले ब्लड क्यान्सर पिडित आकृति थापा मगर लाइ २०,००० मद्दत गरे र अरुलाई पनि सहयोग गर्न अनुरोध

सागर आले मगर ले ब्लड क्यान्सर पिडित आकृति थापा मगर लाइ २०,००० मद्दत गरे र अरुलाई पनि सहयोग गर्न अनुरोध

सागर आले मगर ब्लड क्यान्सर पिडित आकृति थापा मगर लाइ रु २०,०००/- सहयोग गरेका छन् | साथी उनि संग आएका एक जनाले रु. ५,०००/- पनि सहयोग गरेका छन् |

सागर आलेले  सम्पूर्ण नेपाली नेपाली हरुलाई पनि सहयोग गर्न अरुरोध गरेका छन् |

भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस |

Share