नेपाल आइडलकि मन पराईएकी गायिक केंजल मेयर श्रेष्ठ को पहिलो गित सार्वजनिक, आफै अभिनय गर्दै ड्रोंन बाट खिचिएको उक्त भिडियो निकै नै आकर्सक (भिडियो)

काठमाडौँ  – नेपाल आइडलकि एक मन पराईएकी गायिक केंजल मेयर श्रेष्ठ को पहिलो गित शब्द सार्बजनिक भएको छ ।

श्रेष्ठ आफैले अभिनय गरेको उक्त भिडियो मा शब्द रबि मल्लको छ भने संगीत कल्याण सिंहको । देश विदेश बाट धेरै नै कार्यक्रम मा सहभागी हुन निमंत्रना आउने गाइका मध्येमा केंजल आगाडी छिन ।

ड्रोंन बाट खिचिएको उक्त भिडियो निकै नै आकर्सक रहेको छ । भिडीयो हेर्न तलको लिंक मा जानु होला ।,

Share