ललितपुरको सडकमा ढलको बाढी : सडकमा यसरी पछारिए मोटरसाइकल (फोटो/भिडियो)

ललितपुरको सडकमा ढलको बाढी : सडकमा यसरी पछारिए मोटरसाइकल (फोटो/भिडियो)

ललितपुर । राजधानीमा शुक्रबार साँझ मुसलधारे पानी परेके छ ।

मुसलधारे पानी परेपछि सडकमा गुड्ने सवारी साधनहरुलाई बाटो छुट्याउनै गाह्रो भएको छ । सडक जलमग्न बनेपछि बटुवाहरुलाई पैदल हिँड्न पनि गाह्रो भएको छ ।

त्यस्तामाथि बाटोको ढल फुटेर सबै पानी बाटोमा खोला जसरी बगेपछि सडकमा गुडिरहेका दुई पाङ्ग्रे सवारी एकपछि अर्को गर्दै भटाभट लडेका थिए ।

तस्विर र भिडियोमा हेर्नुहोस् ललितपुरको कुपण्डोलमा देखिएको वर्षात्को कहर :-

Source ratopati

Share