जुही चावलाको ट्वीटमा बौद्ध स्तुप

जुही चावलाको ट्वीटमा बौद्ध स्तुप

काठमाडाै‌ं – बलिउड अभिनेत्री जुही चावला नेपाल भ्रमणमा आएकी छिन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा बौद्ध घुमिरहेको तस्बिर राखेकी छिन् । तस्बिर पोष्ट गर्दै उनले बौद्ध स्तुपको प्रशंसा गरेकी छिन् ।

पछिल्लो समय बलिउड कलाकारहरु नेपाल आउने क्रम बढेको छ । नेपाल आउँदा उनीहरु सामाजिक सञ्जालमा यसैगरी नेपालका चर्चित ठाउँको तस्बिर राखेर प्रशंसा गर्ने गर्छन् ।

View image on Twitter
Source ujyaaloonline
Share