चक्रपथमै रुख ढलेपछि सडक र बिजुली अवरुद्व(फाेटाे फिचर)

चक्रपथमै रुख ढलेपछि सडक र बिजुली अवरुद्व(फाेटाे फिचर)

काठमाडौं : चक्रपथमै रुख ढलेपछि सवारी आवागमन थप्प भएको छ । चाबहिल र गोपीकृष्णको बीचमा मेडिकेयर अस्पताल नजिक रुख ढलेपछि सवारी आवागमन हुनुका साथै बिजुलीसमेत अवरुद्व भएको छ ।

Source annapurnapost
Share